एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ८।५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय २० रुपैयाँ ७४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य तीन सय ४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट ८।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।४५ प्रतिशत नगद लाभांश गरी कुल ८।९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । साधारण सभा प्रयोजनका लागि बैंकले आज ९२८ असारमा० बुक क्लोज गर्ने छ । यसर्थ, हिजो ९२७ असार० सम्ममा नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

बैंकको १६ औं वार्षिक साधारणसभा साउन ९ गते सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकको १६ औं वार्षिक साधारणसभा साउन ९ गते सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *