कमलको सत्यनाश राजेन्द्र ताततातै

समाचार

काठमाडौं । चुनाव जित्न एक्लै त्यस्तै हो । तर पहिले पूर्वराजा ज्ञानेन्द्रको खर्चले लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको मुद्दामा सहमति जनाएर विदेशीको गुलाम बनेका कमल थापा यसपटक विलय भए । हिन्दू धर्म र राजतन्त्रको मुद्दामा कमलको चाखे दाउ काम लागेन । पार्टीमा कार्यकर्ताले नपत्याउँदा पद गुम्यो । गिता छोएर खाएको कसमले पनि उनैलाई मात ग¥यो । पार्टीको चुनाव चिन्हलाई बाइपास गर्दै सूर्य चिन्ह लिएर चुनावमा जाँदा पनि थापाको उपस्थिति कतै आएन । कमल थापाले राप्रपाको विभाजनको फाइदा लिन सकेनन् । जनताले पत्याएनन् ।
उता राजेन्द्र लिङ्देन पूर्वतिर रमाए । नेपालगंज गुम्यो, विरगंज, काठमाडौं गणनामा आएन । एमालेसँग भरतपुरमा गठबन्धन गरेको ठेकेदार विक्रम पाण्डेको पौसाको कमालले भरतपुर हल्लिएन । असारमा जन्मेको नेकपा समाजवादी र जनता समाजवादी चौथो र पाँचौ बन्दा पूर्व पञ्चहरुको हिन्दू धर्मको नाममा ठगेपछि पत्तासाफ हुनुप¥यो । समयको हावा कता बग्छ त्यता जान नसक्ने कमलले संसद भंग गरेर संविधान र कानून मिच्दै गर्दा ओलीको सेवा गरेवापतको फल पाएका छन् ।
धर्मले मान्छेलाई बाँध्छ, अनुशासनको कुरा त्यहाँ हुन्छ । तर कमल थापालाई उनकै टिमका नेता कार्यकर्ताले नपत्याएको कुरा बुझ्न सकेनन् । थापाले अध्यक्ष रहँदा राजेन्द्र र धवल शमशेरलाई महामन्त्री बनाउँदा गल्ती गरेको मात्र भनेनन् कंसिगर भनेको फल पाए । राप्रपाभित्र आफैं कसिंगर भए, पूर्वराजा ज्ञानेन्द्रलाई फतुर आरोप लगाए । एमाले समूहको साथ लिँदाको प्रतिफल पनि पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *