स्पेन र पोर्चुगलले खेले बराबरी

समाचार

काठमाडौं । यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १(१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले स्पेनसँग अंक खोसेको हो ।

स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा अल्भारो मोराटाले अग्रता बनाए । ८२औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *