ओम्नीको मतियार यौन काण्डमा मुछिँदै

समाचार

काठमाडौं । केपी ओलीलाई त्यस्तै व्यक्ति मनपर्छ जो अपराध गर्न सक्रिय हुन्छ । ओली प्रधानमन्त्री भएको बेला विकल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा थिए । यिनैले हो ओम्नी समूहलाई मेसिन रिडेबल पासपोर्ट र आईटी पार्कदेखि नेपाल दूरसंचार प्राधिकरणको फाइबर विस्तार गर्ने योजनामा गोकुल बाँस्कोटालाई बद्नाम बनाएको बताइन्छ ।
अहिले कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले यौन काण्ड लागेका व्यक्तिलाई मुद्रण विभागको कार्यकारी बनाएका छन् । यहाँ डा.आरजु म्याड्मले स्वीकृति दिनुपर्छ । माओवादीका राम कार्की, एमालेका गोकुल बास्कोटा, कांग्रेसका ज्ञानेन्द्र कार्कीलाई बद्नाम गराउन र आफ्नो फाइदा लिन सक्ने चतुर खेलाडी राप्रपाका इन्द्र ढुंगेल विज्ञान प्रविधि मन्त्री भएका बेला राष्ट्रिय सूचना केन्द्रमा प्रवेश गरेका थिए ।
अहिले ढुंगेलमाथि यौन दूराचारको आरोप एक महिलाले लगाएकी छन् । महिलाले गोंगबुस्थित विनायक अस्पतालमा गर्भपतन गराएको आरोप उनीमाथि लागेको छ । विवाह गर्नेभन्दै चारवर्षसमण्डिखटारस्थित आफ्नो घरमा एक वर्ष राखेको पनि बताइन्छ । अख्तियारमा यिनको मुद्दा तामेलीम राख्ने दीप बस्न्यात थिए । जो आफैं अकुत सम्पत्ति छानबिनमा परेका छन् । नेपालको प्रशासनमा सबैभन्दा बढी भ्रष्टाचार नम्बर वान बस्नेतलाई राप्रपाका सुनिल थापाले ६ करोड लिएर अख्तियार प्रमुख बनाएको चर्चा थियो ।
अहिले सरकारले इम्बोस्ड नम्बर जबर्जस्ती लागू गराउने खेलमा भूषण राणा समेत जोडिएका छन् । जुन योजना विमलेन्द्रै निधि भौतिक पूर्वाधार मन्त्री बनेका बेला बंगलादेशमा कार्यालय रहेको अमेरिकी कम्पनीलाई ठेक्का दिँदा पनि विकल पौडेल जोडिएका छन् । गोकुल बास्कोटालाई ७० करोड काण्डमा फसाउने यिनै हुन् । लमजुङका विजय मिश्र बिचको बिचौलिया हुन् । मिश्र नेपाल जापान आउने जाने गर्छन् । विकलको काममा पार्टनर बन्ने क्षमता हो । यो टोलीले सिंहदरबार भित्र सौर्य उर्जा प्लान्ट जडानको ठेक्का लिने प्रयास गरेको थियो । अख्तियारमा भने यो टोलीले सौर्य प्लान्ट जडान गर्ने ठेक्का लिएर काम पुरा गरेकै कारण विकलका अख्तियारमा उजुरी परेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *