ङादी ग्रुप पावरको सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ/वाणिज्य समाचार

काठमाडौं । ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन हो । कम्पनीले हकप्रद सेयरका लागि सोमबार असार २० गते बुक क्लोज गर्दैछ । तसर्थ, आज आइतबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले जारी गर्न लागेको हकप्रदको दाबी गर्न पाउनेछन् ।

कम्पनीले १स्१दशमलब ५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागेको हो । ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *