सूचना टाँसेर प्रतिनिधिसभा बैठक सारियो

राजनीति समाचार

rmaकाठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *