कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । स्थानीय तहको निर्वाचन बारेको समीक्षा र आगामी निर्वाचनको रणनीति बारे छलफलका लागि बैठक हिजोदेखि सुरु भएको हो ।

आजको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने छ । यसअघि हिजोको बैठकमा प्रदेशका सभापतिहरू गठबन्धनका कारण निर्वाचन परिणाम राम्रो आएको भए पनि गठबन्धन भित्रका अन्य दलहरूले भोट हाल्नमा पूर्ण इमान्दारीता भने नदेखाएको रिर्पोटिङ गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *