नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी बर्खास्त

समाचार

काठमाडौं । सरकारले नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई बर्खास्त गरेको हो । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो ।

यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *