प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग ६ महिनापछि अघि बढ्दै

राजनीति समाचार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ६ महिनापछि प्रतिनिधिसभाले अघि बढाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्ययूचीमा महाभियोगबारे छलफल हुने उल्ल्ेख गरिएको छ ।

राणाविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउन माग हुँदै आएको भएपनि गठबन्धनले कुनै प्रक्रिया अघि बढाएको थिएन । संसद्मा छलफलपछि महाअभियोग समितिमा पठाइनेछ । समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग समेत वयान लिनसक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *