वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास पाउँदैन : डा भट्टराई

राजनीति समाचार

काठमाडौं । नेपाल समाजवादी पार्टी९नेसपा०का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका छन् ।

उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेक उनको तर्क छ ।

नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार र नीति र कार्यक्रम र संगठन नेतृत्व व्यवस्थापन र कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *