पूर्वसांसद सिन्धु जलेसाको ‘तीजै आयो’ गीत सार्वजनिक

मनोरञ्जन समाचार

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा पुर्वसांसद सिन्धु जलेशा बुढाथोकीले तीज गीत बजारमा ल्याउनुभएको छ । सिन्धुले आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत बुधबार राजधानीमा आयोजना भएको एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो।

शुसिला थापाले निर्देशन गर्नुभएको उक्त भिडियोको सम्पादन भूपेन्द्र अधिकारीले गर्नुभएको छ । शिव पंगेनीको छायाँकन रहेको भिडियालाई रेनेश फागोले रंग संयोजना गरेको सांसद बुढाथोकीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *