प्रचण्डलाई अत्याउँदै जगन्ननाथ

समाचार

चितवन । चितवनमा माओवादीका अध्यक्ष प्रचण्डलाई सत्ता गठबन्धनले सहयोग गर्छ नै । तर कांग्रेसका टुरिस्ट उम्मेद्वार जगन्नाथ पौडेललाई नेपाली कांग्रेसले कारबाही ग¥यो । कांग्रेसका जिल्ला समितिले स्थानीय चुनावमा उर्दी जारी ग¥यो । भरतपुर महानगरमा रेणु दाहालको कामले भरतपुरमा भएको विकास सरकारकै सर्वेक्षण समितिले देखाएको विकासले गति लिएको छ । । चितवन क्षेत्र नं. ३ मात्र होइन, त्यहाँको विकासमा प्रचण्ड नै जोडिएका छन् ।
कांग्रेस पार्टी एक्लो छैन । कांग्रेस भित्र मिना खरेललाई एकथरीले अगाडि सारेका छन् । जसले सत्ता गठबन्धनलाई चुनौती दिँदा त्यसको फाइदा एमालेले लिन्छ भन्ने पनि छैन । एमालेले राप्रपालाई बोकेर देवी ज्ञवालीलाई कता पठाउने हो त्यो स्पष्ट छैन । सबै एमालेले राप्रपालाई मतदान गर्छ भन्ने पनि त छैन । प्रचण्डका १० हजार मत छन् । कांग्रेस र समाजवादीको मत पनि त्यहाँ छन् । स्थानीय तह माडी माओवादीकै क्षेत्र हो । कांग्रेस आफै पनि चुनाव जित्नुपर्छ ।
कांग्रेस पार्टी नेता डा.शेखरको समेत चितवनमा धेरै कायरता हो । संविधानको रक्षा, लोकतन्त्रको सुरक्षा, संघीयता, गणतन्त्र, समावेशीताको सुदृढीकरण अहिलेको मुल मुद्दा हो । एमाले ओली खेमाको मात्र पनि त्यहाँ रमिता छैन । तर हल्ला बढी जगन्नाथको छ । मिना खरेल स्वतन्त्र उम्मेद्वार हुँदा कांग्रेस भित्रको भद्रगोल पनि हुन्छ । देशको मुटु मानिएको चितवनमा सबै शक्तिको होड उस्तै छ । सरकारको ध्यान ठूला नेता लाई नै जिताउने हुन्छ । खरेल र पौडेलको स्थिति के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *