सुनसरी–३ मा भगवती चौधरी अगाडि

राजनीति समाचार

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा ३४ हजार मत गणना गर्दा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छन् ।

यहाँ ९२ हजार मत खसेमा अझै ५८ हजार गन्न बाँकी छ । जारी मतगणनामा अहिलेसम्म १४ हजार ६ सय २४ मतका साथ भगवती चौधरी पहिलो स्थानमा कायम छिन् भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका विजय गच्छदारले १० हजार ३ सय ३० मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ४ हजार २ सय ९४ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *