आजपनि सुनको मूल्य स्थिर

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य आज पनि घटबढ नभएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *