काठमाडौं । संघीय संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न आज १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनस्थित शंकर हलमा बस्न लागेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभाको आज अपरान्ह १ बजे बैठक बस्दैछ ।

