नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी प्रतिवेदनमा प्रधानमन्त्री ओलीको सम्बोधन

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलपछि सम्बोधनसहित जवाफ दिने कार्यक्रम रहेको छ । आज राष्ट्रिय सभाको बैठक दिउसो १ः१५ बजे बस्ने तालिका रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *