काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोसो संस्करणका लागि एक सय५० खेलाडीको अक्सन हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले एक सय५० खेलाडी छनौंट गरेको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा चार सय ५८ खेलाडीले नाम दर्ता गराएका थिए ।

