कर्णालीमा तीन दिन प्रदेश स्थापन दिवस मनाइने

राजनीति समाचार

काठमाडौं । कर्णाली प्रदेशको स्थापना दिवस तीन दिन मनाइने भएको छ ।

कर्णाली प्रदेश सरकार प्रदेश स्थापना तथा शहीद दिवस यो वर्ष भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वगमा प्रदेश स्थापना तथा सहिद दिवस मुल समारोह समित गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *