कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

राजनीति समाचार

काठमाडौं । आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *