काठमाण्डौ । पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्ण बहादुर खडकालाई दिनै पथ्र्यो, दिए । तर, त्यहाँ खड्कालाई आमाचकारी गाली गर्ने बालकृष्ण खाँड र डा.प्रकाश शरण महतको असहयोग भएको छ । महत आफै देउवाको टिमबाट महामन्त्री पदमा चुनाव हार ेपानी पार्टी प्रवक्ता थिए । भाउजुको चाकडी पाएको त्यो पद आदेशमा चल्दा उनले ज्ञान लिएको शिक्षा, क्षमता नाङ्गै भयो । काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईका सुशारे अमिता कपालीको बहिनी सुस्मिता कपाली खड्काको गलफ्रन्ड हुन् भन्ने कुरा प्रकाशशरणले बुझेनन् ।
किनभने देउवा र ती सहयोगीबीच लेनदेनको भिडन्त भयो । यी तीनै जना पार्टी आफ्नो टीमका श्री ३ बन्न खोज्दा एक्ला डेढु बन्न पुगे । सभापति पूर्ण वहादुर खड्काले एमाले सांसदको जुत्ता खाए । विरोधी र पार्टीप्रति दुष्ट खड्का सुर्खेतबाट चुनाव जित्छन् । तर पाटीमा भने जसले चर्का कुरा गर्छन् तीनको चरित्र हेर्दैनन् । किनकी उनी आफै सुस्मीता कपालीको दोस्ती थिए । कांग्रेसमा कपाली परिवार चम्केको भट्टराईको कारण थियो ।
पुर्णबहादुर कृष्ण प्रसादका सहयोगी भएकै कारण अमिताले बहिनीलाई खड्कासँग भिडाइन् । तर त्यो परिवार कांग्रेसभित्र सादगी थियो । अहिले न्यायाधीशकी पत्नी र छोरा छोरी नस्वीकारेका नक्कली भुटानी शरणार्थी प्रकरणका बिचौलिया बाल कृष्ण खाँडले खड्कालाई असहयोग गर्नुको कारण देउवा गुटबाट हट्नु हो । नुवाकोटे प्रकाश शरण महतले सहयोग नगर्नु डा. आरजुकै कारण हो ।
काग्रेस विचित्रको पार्टी छ । काग्रेस पार्टीभित्र परस्त्री प्रेमी धेरै छन् । कम्युनिस्टधारी नेकपा एमालेको पनि हालत त्यस्तै छ । काँग्रेसमा देउवाले कार्यवाहक सुम्पन वाध्य हुनुको कारण आफ्नै टीमको वर्चश्व केन्द्रीय समिति र संसदीय दलमा हुनु हो । संसद पुनस्र्थापना हुने निश्चित छैन । डा. शेखर समूह मिलेकै छ । डा. शेखर समूहले आफ्नो तयारी गर्दा संस्थापनकी भाउजूका सक्कली देवर गगन थापालाई भोली अप्ठेरो पर्न नदिन खेल प्रकाश शरणले खेलेकै छन् ।
