देउवाको पछि लाग्दा हिस्स पर्दै यी नेताहरु

राजनीति समाचार

काठमाण्डौ । पाएसम्म पद र कुर्सीको जोहो गर्न तम्सेका कांग्रेसका कृष्ण सिटौला, विमलेन्द्र निधि, डा शशाङ्क कोइराला, प्रकाशमान सिहँ अव भने हिस्स हुने भएका छन् । सर्वदलीय सरकार बन्यो भने पनि यीनको ठाउँ रहेन । किनभने पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुवाट पार्टी चल्ने विस्वास गर्थे भने पूर्ण बहादुर खड्कालाई कार्यवाहक दिने थिएनन् ।

खड्का पूर्व महामन्त्री पनि हुन् । अहिले वरिष्ठ उपसभापति हुन् । उमेरकै कारण गोपालमान श्रेष्ठ अगाडी छैनन् । निधि र सिहं भ्रष्टाचारमा डुबेका पात्र हुन् । दुवैलाई देउवाले पार्टीको सभापति बनाउँछन् भन्ने आशा थियो । १५ औ महाधिवेशन मंसीर भित्रै गर्नुपर्छ भने डा. शेखरको अडान थियो । गगनबीच फाँटो आएको थिएन भने पछिल्ला दिनमा संस्थापन पक्ष र डा. शेखरको खबरदारीले खस्कन पुग्यो । कांग्रेसको विपक्षी शासन हुन्थ्यो । हिजो स्व. सुशिल कोइराला सभापति हुँदा देउवा पक्ष बिलयो थियो ।

सुशिलसँग कुरामिल्दा रामचन्द्र पौडेलले पनि देउवालाई सघाएका थिए । १३ र १४ औं महाधिवेशनमा देउवा सभापतिमा उठे । १३ औं महाधिवेशनका प्रतिस्पर्धी रामचन्द्रलाई कृष्ण सिटोलाले सघाएनन् । उनले देउवलाई सघाए । आफने बाटो तताए । १४ औं महाधिवेशनमा सिटौलाले देउवालाई सघाउन पुगे जबकी उनको कोइराला परिवारसँगको सम्बन्ध स्व गिरिजा पछि टुट्दै थियो । आज कृष्ण सिटौला कांग्रेसमा कमजोर बन्ने अवस्था छैन । उनका विश्वास पात्र युवा नेता कुन्दनराज काफ्लेको भ्रष्टाचारी स्वभाव, बागमती प्रदेशको अर्थमन्त्री बन्दा उडाङिगयो ।

प्रदिप पौडेलले राम्रै गरेर उनी भोलि डा. शेखर र काफ्लेको भ्रष्टाचारी स्वभाव बागमती प्रदेशका अर्थमन्त्री गगनसंग मिले भने महामन्त्री बन्न सक्छना कोसी प्रदेशमा कृष्ण सिटौला भन्दा डा शेखर कोइराला नै बलिया छन् । कांग्रेसमा १५ औं महाधिवेशन संविधान र पार्टी विधान को आधारमा एक वर्षपर सार्ने की मंसीरमै गर्ने भन्ने कुरा निश्चित छैन । देउवाको दरवारमा पैसाको गोदाम डढेपछि त्यो कांग्रेस लज्जीत छ । दिपक खडकाको दरवारमा डलर उडाइदा पनि काँग्रेसको पहिचान खस्कदो छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *