जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

विविध समाचार

काठमाडौं । जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

आईतबार बिहान जाजरकोट नलगाड नगरपालिका मालुवाभिरस्थित सड्क माथिबाट पहिरो आई जाजरकोट–डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।प्रहरीले सडक खुलाउने प्रयास भइरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *