प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध

खेलकुद समाचार

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् ।

क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिँदै क्लबमा स्वागत गरेको छ । आफ्नो असाधारण खेल कौशल र विशिष्ट पासका लागि परिचित रहेकी २० बर्षिय राई यस अघि भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *