काठमाडौं । सङ्घीय राजधानीको सडक वर्षातको समयमा हिलाम्मे र गर्मीको समयमा धुलाम्मे हुँदा आवतजावत गर्ने सर्वसाधरणले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
यसमा सरकारका कुनै निकायको ध्यान जान नसक्दा आवतजावत गर्ने सर्वसाधरणले भोग्नु पर्ने सास्ती त छँदैछ अर्कोतिर स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ । देशको सङ्घीय राजधानीका सडक वर्षात् र गर्मीको समयमा हिँड्डुल गर्न समस्या हुन्छ, भने देशका अन्य भेगकोे सडक को हालत झन् के होला ? सरकारको आँखा सङ्घीय राजधानीको सडकमा नपुग्दा, अन्य भेगमा पुग्छ भन्नु उही सम्झीने पानी छम्कीने सरह नै हो ।
काठमाडौं सडकको अहिलेको अवस्थाका तस्विरहरु





