काठमाडौं । पात्र होइन प्रवृत्ति खराव हुँदा नेकपाका घटकहरुको बीचमा चुनावी तालमेल भएन । एमाले अध्यक्ष आफै भाले हुने काम नहुँदै अरुका विरुद्ध प्रचार गर्ने । यदि ओलीको ठाँउमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, गोकूल बाँस्कोटा अघिपछि लगाएर विद्यादेवी भण्डारी नेतृत्वमा हुने थिइन् भने यसपटक वामपन्थी नेतृत्वको सरकार स्पष्ट बहुमत हुन्थ्यो । त्यहाँ त योगेश थिए, डा .बृन्दा पाण्डे, उषाकिरण हुन्थ्ये । उपत्यकामै संगठन बिगारेका अध्यक्षले काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोललाई केन्द्रीय सदस्य बनाएर पुराना नेता-कार्यकर्तालाई नै पाखा लागेका छन् ।
त्यसले गर्दा चुनावी गठबन्धनको आग्रह आज सफल भएन । एमालेले आन्तरिक सूचना पाउँछ । विष्णु रिमालले त उपमहासचिव र केन्द्रीय सदस्य निर्वाचित नभए तापनि अध्यक्षलाई गलत रिपोर्ट दिएर अध्यक्षको चाकडी गरिरहेका छन् । उनका साथी राजन भट्टराईको आशा का्रग्रेस सभापति थापाको प्रतिस्पर्धी छैनन् भन्ने हो ।
संकट तीनैलाई छ, जसले कार्यकर्तालाई गन्दैनन् । चुनावमा जितेपछि सबै बिर्सन्छन् । पोख्रेलका अनुसार प्रेस चौतारीको अध्यता भएर अध्यक्षकै पल्ला भारी भन्दै एमाई प्रविधिको चुनावी माहोल बनाउन झापातिर लागेका छन् । उनीहरु प्रेस चौतारीको अध्यक्ष बनेकाले महेश बस्नेतसँगको दोस्तीले एमालेको उद्घाटन शत्रको रिपोट प्रसारणले गर्दा गणेश बस्तेतको छटपटी बढेको थियो ।

