काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीका लागानीकर्ता माफिया दिपक भट्ट अब जेल जाने भएकाछन् । उनीमाथि सम्पत्ति सुद्धिकरण र राजस्व छलि सम्बन्धी मुद्दा दर्ता हुँदैछ । हिजो यीनको उजुरी प्रधानमन्त्रीको तहबाट केपी ओलीले बँचाएका थिए । त्यतिबेला ओलीलाई चुनावमा सघाउने भित्रिया यिनै थिए । अध्यक्ष ओलीलेको उम्मेदवार हेरेको झापा ५ मा ५ लाखदेखि एक करोडसम्म खर्च दिलाएकाहरू नै ओलीबिना देश नै चल्दैन भन्ने प्रचारमा लाग्दा नेकपा एमाले ओरालो लागेको हो । यस पटक पनि दिपक भट्टले एमाले अध्यक्ष ओलीलाई राम्रै आर्थिक सहयोग गरेका थिए ।
तिनैमध्येका शेरधन राई, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, सूर्य थापा, डा. राजन भट्टराई, देवराज घिमिरे, महेश बर्लौला, महेश वस्नेत र भगवती न्यौपाने जस्ता होनाहार एमाले नेताहरुले हार बेहोर्नुपरेको छ । समाउने हाँगो न टेक्ने डालो भएको एमालेले अब दिपक भट्टमाथिको कारवाही रोक्छ कि आफ्नै अध्यक्षमाथिको बज्रपात छेक्छ त्यो हेर्न बाँकी छ ।
भट्टले शेयर कारोवारमा गडबढी गरेका हुन् । आज भट्टविरुद्ध ९ अर्वभन्दा बढी राजस्व हिनामिना गारेको विषय चर्चामा आएको छ । आफू सत्तामा हुँदा सबै ठीक आफून नहुँदा सबै बेठिक भन्ने घमन्डले आज एमाले रसातलमा पुगेको छ । तर कांग्रेस र एमालेको शासनमा सरुवा बढुवाको लागि घुसको थैली अनिवार्य थियो । बिकुवामा भरपुर योग्यता भएकाहरुले समयमा आफ्नो कार्यक्षमताको सदुपयोग गर्न पाउँदैनथे । यो सत्य बुझेको फौजी जनयुद्धका समयमा मानव हत्या, लुटपाट, महिलामाथि बलात्कार र गरगहना लुट्ने काममा लागेको थियो । यो धन्दा नेपाली सेनाले ब्यापक बनाएको कारण सेनाद्वारा प्रताडित भएका गाउँका जनता आज पनि सेनाप्रति सकारात्मक छैनन् ।
ओली सरकारको पालामा आर्थिक क्षेत्र त्यस्तै भयो । नेपाली सेनाभित्रको भ्रष्टाचार छानविन गर्ने निकाय नै छैन । त्यहाँ भ्रष्टाचार गर्ने, जग्गा प्लटिङ गरेर बेच्न,े आवास क्षेत्र बनाउने बेच्ने जस्ता धन्दाले सिमा नाघेको छ । दीपक भट्टहरुको रजाइमा सेना व्यवसायी होइन व्यापारी भएको छ । देशको सुरक्षामा नेपाली सेना कतै सीमाको रक्षा गरेको देखिँदैन ।

