पोशाकको भरमा आउँछ आँट ?

राजनीति समाचार

काठमाडौं । अर्को साता सशस्त्र प्रहरी प्रमुख राजु अर्याल सायद एक महिने बिदामा बस्नेछन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा यो नियम लागु हुन्छ । ठाउँ र अवस्था अनुसार दौडधुप गर्ने हुन्छन् । सशस्त्रमा आज एआईजी वंशी दाहालको दौडधुप चलिरहेको छ । सशस्त्रको आईजीपी बन्न नारायणदत्त पौडेल सम्भबतः हुँदैनथे । किन कि ओलीले बोल्यो कि पोल्यो अवस्था आज खरानी भयो ।

केपी ओलीले भोगेजस्तो आफू भ्रष्टाचार नगर्ने सशस्त्रमा वंशी दाहाल जस्तो क्षमता भएको एआईजी बन्न कांग्रेस नेतृ डा. आरजुलाई ९ करोड बुझाएको थाहा पाएपछि एमालेका अध्यक्ष ओलीले साथ दिनु नौलो कुरा थिएन । तर अब समय त्यस्तो रहेन । एमाले सकिइसकेको छ । एआईजी दाहालको अवस्था पनि कमजोर भएको छ । यीनलाई सघाउन संगठनभित्रको जनशक्ति छैन ।

हिजो जहाँ गयो त्यहाँ कमाई खोज्ने चन्द्र प्रकाश गौतम र वंशी एकाघरका थिए । काठमाडौंका राजु अर्यालले त्यो बुझ्छन् । गौतम मधेस प्रदेशमा आलु, प्याज पक्रेर तस्करीका सामान सप्लाई गर्थे भने दाहालको कुरा गर्नै पर्दैन । उनको धन्दा भनेकै सीमा क्षेत्र थियो । उनी ९ करोड बुझाएर एआईजी भएको हलचोकतिर चल्ने गर्दछ । उनी सीमाको एआईजी बन्दा एकै लटमा उठाएको बताइन्छ । उनी सीमा प्रमुख हुँदा धेरै व्यापारीहरु रुन्थे ।

जहाँ उनी २ पटक त्यो पदमा रहेका थिए । आईजीपी त्यो थाहा पाएका थिए । तर शक्ति दाहालको हातमा थियो । पोशाकको भरमा आँट आउँछ । गलत गर्नेलाई राज्यले चिन्छ । जसको हैसियत छैन उसले धेरै फाइदा लिन्छ । एआईजी दाहालको फूर्तिले आईजीपी राजु अर्याललाई नै प्रशिक्षण दिने खालको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *