यता असरल्ल उता हतार

राजनीति समाचार

काठमाण्डौ । माओवादीको पार्टी एकता एकिकृत समाजवादीसंग भएर नेकपा भएको हो । पार्टीको नीति र सिद्धान्त मिलेर माधव र प्रचण्ड मिलेका थिए । प्रचण्ड संयोजक माधव सह संयोजक भए । पछि नेकपा समाजवादी त भयो । तर त्यसको समाजवादले सत्ता र कुर्सी अन्य चिनेन । प्रदेशमा एमाले कांग्रेस सरकार भड्किए पछि प्रचण्डलाई खुदो भएको छ । माधव पहिले नै थन्किएका थिए ।

किनकी सत्ता स्वार्थको लागि सासद पद जरूरी पर्छ । एमालेवाट फुटेर गएका धेरै नेता एकिकृत समाजवादीबाट पन्छिदैँ एमालेमै फर्क । गुरु बराललेस सुुरु गरेको यो अभियान माधव लाई पाटो फुटाउन निर्वाचन आयोग लैजाने रामकुमारी झाक्र्री जस्ता जेहेन्दार पनि ओलीकै पाउँमा परेर राष्ट्रिय सभा पुगिन् । किसान श्रेष्ठको राजनीति चरित्र राम्रो थिएन । पैसाको कारण एक पटक तनहुँबाट सांसद भए । अर्काेपटक बारावाट निर्वाचीत भए। तर उनको शंकास्पद व्यवहारले २०८२ मा निर्वाचन हारे । माधवको पार्टी तहसनहस भयो ।

त्यही वेला नेकपा माओवादीसँग एकता भएको थियो । तर त्यो पाटीको अन्तरसंगठन एकता हुन नसक्दै प्रचण्डले नेपालका वैहमानी नेताको परिचय बनाएका एमाले अध्यक्ष संग पार्टी एकता गर्ने गरी प्रदेश संसदमा अप्ठरो पार्न दिनु हुन भन्दै चिन्ता प्रचण्डले गरे । तर माधवलाई त्यो चित्त बुझेको थिएन । ओलीका विगत माधवलाई जति थाहा छ त्यो प्रचण्डलाई पनि ज्ञान छ । तर निणर्य गर्दा एक्लै गरेपछि माओवादी भित्रका नेताहरु को बीचमा भन्दा एमालेमा बदी आक्रोश चर्कदै छ । पाटी एकताका कुरा त कता गए ? प्रदेशको सत्तामा कांग्रेस र एमालेको स्वार्थमा प्रचण्ड फस्नु नै आस्थिरताको सूचक हो । प्रचण्ड राजनीति अस्थिरता का सूचक हुन् । जसले आफ्नै पार्टीसँग एकता पक्रियामा आएका १७÷१८ वटा असल नामको का समूह र टुकडीका वीचमा भएको पद प्राप्तिको एजेण्डा पूरा गरेका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *