काठमाडौं । कांग्रेसको लडाईँ चर्केर हिजो शेरबहादुर देउवाको पक्षबाट १११ जनालाई महाधिवेशन तयारी समितिमा रहनुपर्ने अडान लिँदा सफलता हासिल गरेका पूर्णबहादुर खड्काको टीम संस्थापन पक्षतिर जोडिँदैछन् । सर्वोच्च अदालतभित्र दलीय सिन्डिकेट अन्त्य भएको छैन । तर, शेरबहादुर देउवाको टीममा रहेका कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत, मोहन बहादुर बस्नेत, कान्छाराम तामाङ, नारायण प्रकाश साउदहरुको सोचाई आफ्नै टिम वैधानिक हुन्छ भन्ने छ । नैतिक रुपले आफू महाधिवेशनमा नगए पनि टीम पठाउने खड्काको तयारी छ ।
कार्यबाहक सभापति पूर्ण बहशादुर खड्को टीमबाट कति जना असोज ३ गतेबाट सुरु हुने वडा अधिवेशनमा सहभागी हुन्छन् निश्चित छैन । उनी नैतिक रुपमा सहभागी नहुनेमा छन् । तर, एकताको महाधविेशनका सूत्रधार डा. शेखर कोइराला भने दुवैतिर सहभागी नहुने बताइरहेका छन् । डा. शेखर समूहमा कति छन् निश्चित छैन । तर उनी एकता महाधिवेशनको वकालत गर्दै छन् ।
सभापति गगन थापाले विवाद मिलाउन प्रदेश अधिवेशन र जिल्ला अधिवेशन महाधिवेशनपछि गर्ने भनेका छन् । खड्काको टीम सन्तुष्ट छ । उनीहरुले सहभागी हुने छैनन् । क्षेत्रीय अधिवेशन, महानगर, नगर पालिका र वडा स्तरमा असोज १४ गतेसम्म सम्पन्न गर्ने घोषणा गरेको त्यो कांग्रेस पद र शक्तिका लागि लडाइँ गर्नुको कारण विपक्षी शक्ति वलियो बन्न पुगेका किचलो पदको हो । सिद्धान्त, कार्यक्रम र योजनाको होइन । त्यही कारण धेरैले कांग्रेसी लडाईँमा खासै रुचि राख्दैनन् ।

