काठमाडौं । राजनीति चेतना सून्य भएपछि त्यस्ताले राख्ने सल्लाहकार र सहयोगी कस्ता हुन्छन् ? जेनजी आन्दोलन हाइज्याक गरेर निर्वाचनमा १८२ सिट जितेर पनि जनताका काम नगर्ने सरकर कस्तो हो ? त्यसका सल्लाहकार कस्ता छन् ? राज्य कानूनी रुपमा चलेको भए त्यो कुरा आउँथ्यो ।
तर योग्यता नभएका कुमार बेनको क्षमता टेलिकमको कल वाइपास हो भन्ने जान्दा जान्दै राजनीतिक चेतना नभएका बालेन्द्र शाहले मुलुकको कार्यकारी पदमा बस्दा गरेका छाडा निर्णय देश हितमा छैन । उनले जे पदमा जो राखेपनि विशाल अधिकारी, जेम्स कार्की, चिराज श्रेष्ठ प्रधानमन्त्रीसँगै झापामा एउटै गाडीमा सवार पात्र थिए ।
आज इनामको त्यो क्षमताले सर्वोच्च अदालतसम्म बदनाम भयो । प्रम र गृहमन्त्रीका सहयोगीले तिनैको सेवा पुर्याएको खबर आयो । तर सरकार त्यस तर्फ बोल्दैन । बरु सूचना सार्वजनिक गर्ने माथि प्रहार गर्छ । प्रधानमन्त्री जस्ता छन् ।
त्यस्तै सल्लाहकार राख्दा उनको मस्ती देउसी भैलोमा देखियो भने पार्टीको हितमा जाहेरी कतै दिनुपरेन । सबैतिर विश्वासी हुँदा एकल निर्णय गर्ने केपी ओली प्रवृस्ती आज बालेन सरकारमा सरेको छ ।

