बाढी–पहिरोेका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति, पाँच ठाउँमा सडक एकतर्फी सञ्चालन

विविध समाचार

काठमाडौं । अबिरल वर्षापछि आएको बाढी–पहिरोका कारण मुख्य राजमार्गका ६ ठाउँमा क्षति पगेकाले सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीको सुचना अनुसार कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर, कालिगण्डकी कोरिडोर, शहीद राजमार्ग र भेरी कोरिडोरका ६ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध हुनुका साथै पाँच ठाउँमा सडक एकतर्फी सन्चालनमा रहेको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *