मधेश प्रदेशका आठवटा जिल्लालाई विपद् संकटग्रस्त घोषणा

राजनीति समाचार

काठमाडौं । सरकारले मधेश प्रदेशमा विपद् संकटग्रस्त घोषणा गरेको छ ।

बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले मधेश प्रदेशका आठ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मधेश प्रदेशका जिल्लामा भूमिगत पानीको मुहान समेत सुकेर खानेपानीको चरम अभाव भएपछि सरकारले यस्तो निर्णय लिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *