गतहप्ताको बाँकी अंश । टेलिकमभित्र ठेक्का सम्झौता प्रकरणमा भ्रष्टाचारी ठहर भएका १८ जनालाई लगाइएको बिगो रकम यस प्रकार छ । बिगो तिर्नुपर्ने व्यक्ति÷कम्पनीको नाम र रकम यस प्रकार रहेका छन् नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेलले ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ र तत्कालीन प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीलाई ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ ।
प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य भन्ने (प्रतिभा) श्रेष्ठ ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ । वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ, प्रमुख सञ्चालक अधिकृत झबिन्द्रलाल उपाध्याय ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ, तत्कालीन निर्देशक विनिता श्रेष्ठ ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ, तत्कालीन निर्देशक अमुल प्रधान, देवेन्द्र खतिवडा ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ, तत्कालीन उपप्रवन्धक राजीव कुमार केसी ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ, तत्कालीन उपप्रवन्ध सन्तोष कुमार श्रेष्ठ ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ, तत्कालीन उपप्रवन्धक नवल चौधरी ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ, प्रवन्धक मुक्तिप्रसाद अर्याल ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ, तत्कालीन उप–प्रवन्धक हेम प्रभा कर्ण भन्ने राम प्रताप कण ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ सात पैसा, तत्कालीन प्रवन्धक प्रमात्मा भट्टराइ ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो अख्तियारले दावी गरेको छ ।
त्यसैगरी Asialnfo yunghang software (Beijing) Limited Formetly Asiainfo. Linkage Technologies (China) inc, Asiainfo Younghang Softweare (Beijing) Limited को AMC with upgrade को सम्झौतामा संलग्न Senior Director Long Yong लाई ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाAsialnfo Yunghang Softwere Beijing Limited FormerlyAsialnfo-Linkage Technologies China Inc Asialnfo Yunghang Softwere (Beijing Likmited sf] CRBT and Project office, Kathmandu sf tTsfnLg Operation/ Project Manager Mr. Hung Wei (Yellow) ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैया, , Asialnfo Yunghang softwere (Beijing) Limited Formerly Asialnfo Linkage Technologies (China) Inc, Asiainfo Yunghang Software (Beijing) Limited को Local Agent Arniko International Pvt Ltd Director शैलस श्रेष्ठ ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैया, र Asialnfo Yunghang softwere (Beijing) Limited Formerly Asialnfo Linkage Technologies (China) Inc, Asiainfo Yunghang Software (Beijing) Limited३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैया नेपाली रुपैयाँ बिगो तिर्नुपर्ने अख्तियारले देखाएको छ ।
सन् २०११ को सम्झौतामा रहेको प्रावधान अनुसार वार्षिक ५ प्रतिशत छुट सम्बन्धी व्यवस्थाको कार्यान्वयन नगरी एकमुष्ठ पाँच वर्ष एमसी खरिद गरी हालसम्म सोही सम्झौता अनुसारको रकम हिनामिना गरी भ्रष्टाचार गरेको देखिन्छ । उता सन् २०११ को सम्झौता अनुसार ५ प्रतिशत छुट लिई एएमसीको लागि हुनुपर्ने भुक्तानी (त्रैमासिक रुपमा) युएसडी (एवन) पहिलो, दोस्रो र तेस्रो त्रैमास गरी एक वर्षमा ३५,४८,८५,६४३, नेपाल टेलिकमले भुक्तानी गरेको थियो (४ प्लस १) वर्षको एएमसी प्रत्येक किस्ता अनुसार छुट बाहेक युएसडी (बीवन) ३,७००,०००,०० रहेको छ ।
त्यस्तै बढी भुक्तानी भएको रकम किस्ता अनुसार युएसडी(B1-A1 a/fa/ C1) १५१,१४, ३,५७ रहेको छ । सो रकम २०२३ जुन ४, अगष्ट २७ र नोभेम्बर १७ मा भुक्तानी भएको देखिन्छ । त्यतिबेला अमेरिक डलरको नेपाली रुपैयाँसँगको दररेट नेपाल राष्ट्र बैंकको वेब साईटबाट लिइएको जनाइएको छ । टेलिकममा नोक्सानी पहिलो वर्ष २,००,२७, ८४१ नेपाली रुपैयाँ रहेको छ । त्यसैले सम्झौता बमोजिम ५ प्रतिशत छुट लिई भुक्तानी हुनुपर्ने अमेरिकी डलर ३३,७१४३६१ रहेको छ ।
त्यसमा नेपाल टेलिकमले भुक्तानी गरेको रकम (छुटबाहेक) प्रत्येक किस्तामा (B2)३,७००,०००,०० रहेको छ । बढी भुक्तानी भएको रकम किस्ताअनुसार अमेरिकी डलर (B1-A1 a/fa/ C1)दोस्रो वर्ष ३२८,५८६,३९ रहेको छ । सो रकम २०२४ जनवरी १०, अक्टोबर १५ र २०२५ जनवरी १७ मा भुक्तानी गरिएको छ । तेसो वर्षको सम्झौता अनुसार ५ प्रतिशत छुट लिई हुनुपर्ने भुक्तानीमा अमेरिकी डलर २४८,५७८,५३ नोक्सानी भएको छ । हालसम्म हानीनोक्सानी भएको नेपाली रुपैयाँ १७,०६७,४०२.२० रहेको छ भने अमेरिकी डलर ९,२८,४१,९५६.५० रहेको छ । त्यसकारण मूल सम्झौताको प्रावधान बिपरीत एकमुष्ठ (४ प्लस १) को एएमसी सेवा खरिदमा २४,४३,६२०.५० अमेरिकी डलर बराबरको हानीनोक्सानी पु-याएको छ ।

