मनोहराको सुकुम्बासी बस्तीमा महानगरको डोजर

विविध समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाके मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।

महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले शुक्रबार बिहान महानगरको नगरप्रहरीले बस्तीमा डोजर चलाएको हो । घर घरटहरा भत्काउने क्रममा स्थानीयसँग प्रहरीको झडप समेत भएको छ । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्ती हटाउन यसअघि महानगरले ३५ दिने सूचना जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *