सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निवासमा आगजानी

समाचार सुचना-प्रविधि

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।

प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *