हुम्लामा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

काठमाडौं । टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका हुम्लाको चङ्खेली गाउँपालिकामा चौथो जेनेरसन (फोरजी)सेवा सञ्चालनमा आएको छ । हुम्लाको दक्षिणी क्षेत्र ताँजाकोट, अदानचुली र सर्केगाड गाउँपालिका तथा मुगुको सोरु गाउँपालिकासहित बाजुरा र मुगु आसपासका सबै...

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको निवासमा आगजानी

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।...

बिचौलिय र तस्करको साँठगाँठले दूरसञ्चार क्षेत्र ध्वस्त ! यस्तो छ, एनसेलको राजश्व छली र सेयर खरिदको हर्कत

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्र हाल उद्योगी उपेन्द्र महतो र सतीश लाल आचार्यको नियन्त्रणमा रहेको छ । उनीहरुका अलावा विनोद चौधरी, रघुवीर महासेठ, राजवहादुर शाह, अजयराज सुमार्गी, सर्वेशलाल जोशी र दीपक तिमल्सिना लगायतको नाम कुनै न कुनै भ्रष्टाचा...

सामाजिक सञ्जालमाथिको प्रतिबन्धले प्रयोगकर्तालाई निजी विवरणको दुरुपयोग हुँदैन भनि विश्वास दिलाउन सकोस् सरकार!

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धले नागरिकको अभिव्यक्ति स्वतन्त्रता वा दैनिक उपभोगसँग मात्र जोडिएको नभएर यसले अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध र विभिन्न सूचकमा प्रभाव पार्ने विषय चिन्ताजनक रहेको छ । नेपालमा चलाइने जतिपनि ...

एक्सले औपचारिक रुपमा सञ्चार मन्त्रालयसँग सोध्यो दर्ता प्रक्रिया

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स नेपालमा बन्द भएपछि सरकारको सम्पर्कमा आएको छ । एक्सको सिंगापुरस्थित कार्यालयले सञ्चार मन्त्रालयमा इमेल मार्फत सम्पर्क गर्दै दर्ता प्रक्रिया बारे सोधेको सञ्चार मन्त्रालयले जानकारी दिएको हो । मन्त...

नेपालमा दर्ता भएका पाँचवटा सामाजिक सञ्जाल चल्ने (सूचीसहित)

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अब कुन–कुन सामाजिक सञ्जाल नेपालमा चलाउन सकिन्छ भन्ने विषयमा चौतर्फी चासो बढेको छ । बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सूची...

नेपालमा दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजबाट बन्द हुने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरे...

सामाजिक सञ्जाल दर्ताको समय सिमा सकियो

काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा सूचीकृत हुन दिएको सात दिनको समयसिमा गएराती सकिएको छ । हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । यो अन्तिम स...

असोजदेखि विदेशी पर्यटक अनलाइन ट्रयाकिङमा

काठमाडौं । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन असोजदेखि विद्युतीय प्रणालीमार्फत लागू गरिने भएको छ । अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा ...

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सम्बन्धि सहमति

काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणका सम्बन्ध बारे सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच चार बुँदे सहमति भएको छ । आईतबार नेपाल पत्रकार महासंघबाट प्रस्तुत भएको ज्ञापनपत...