अर्थमन्त्रीले गरे राष्ट्रघात

राजनीति समाचार

काठमाडौं । रसुवा भन्सारमा तीन दिनपछि ईभी गाडी आए तर अर्थमन्त्रालय र करको दर घटबढ गरेर कुम्ल्याउने धन्दा बुझेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले तीनै गाडीका लागि कर घटाए । समग्र विद्युत गाडीको कर चुुकाएर भारतीय निर्भर तामा चल्ने डिजेल, पेट्रोल र ग्याँसको उपयोग घटाउनेतर्फ सोचेनन् । उक्त काण्डसँगै भनिँदैन मुस्ताङबाट भित्र्याइएका विद्युतीय गाडी सशस्त्र प्रहरीले पक्राउ गरेर गण्डकी प्रदेशको राजधानी पोखरामा थुपारेको छ । जान्नेलाई छानेका जनताले निजी स्कूलमा छोराछोरी पढाउँदा शुल्को ३ प्रतिशत कर तिनु पर्ने छ । बिवाइडी काण्ड चरम छ ।

सबै सरकारी अस्पतालमा गरीवको पहुँच छैन । जबर्जस्त निजी अस्पतालमा उपचार गर्न जानेले पनि बुझाएको शुल्क डाक्टर शुल्कबाट ३ प्रतिशत नगद तिर्नुपर्ने मात्र भएन विद्युत प्रयोग गरेबापत घरायसी ग्राहकलाई पनि ५ प्रतिशत कर लगाएर नयाँ जान्ने र छान्नेको हैसियत देखाए ।

राष्ट्रघात गर्नु महाकाली बेच्नु मात्र होइन भारतको जमीन नेपालले मिचेको छ भनेर ससदमा कुर्लिनु पनि गैरकानुनी हर्कत धमाधम पर्दाफास हुँदैछ । यो सरकारसँग कर्मचारी वर्ग पूर्ण असहयोगंी बन्न वाध्य छ । रोजगारी बढाउने नाउमा राज्यले करोडौंं खर्च गरेर बनेको प्रतिष्ठा र क्षमता ध्वस्त बनाइ दिएको छ । पत्रकारहरुमाथि सूचना बन्देज लगाए गोरखापत्रलाई आर्थिक रुपमा सक्षम बनाएको देखाए तापनि त्यहाँ कार्यरत सयौं कर्मचारीलाई असारबाट नविकरण नगर्न मन्त्रीले निर्देशन दिएका छन् । छापेको विज्ञापनको रकम उठाउने शंयन्त्र छैन ।

आफ्नो सक्षमता देखाउने नाउमा ऐन र कानुनको धज्जी उडाइएको छ । रास्वपाका १८१ सांसदले प्रधानमन्त्रीको राष्ट्रघाती कामको समर्थन त गरे । अब मधेस भारतीय भूमि हो भनेर साथ दिए तापनि हामी जान्नेको तागत पर्दाफास भएको छ । सरकार नाङ्गिने क्रम बढेको छ । सरकारका सय दिन पुरा नहुँदै प्रधानमन्त्री बालेन्द्र साहका कमजोरी हुन्डरी बनेर अस्ताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *