काठमान्डौ । गतिहिन दल र मतिहिन नेताको जनताले वास्ता गर्दैन । तर पनि पद प्राप्तिका लागि सधै पुख्यौली प्याज खाने परम्परा काँग्रेसमा हटेको छैन । त्यही परम्पराको सिको पुस्ता हस्तान्तरणका विरोधी प्रकाशमान सिंह र विमलेन्द्र निधिले विपि कोइरालाका कान्छा पुत्र डा शंशाक कोइरालालाई स्वीकादैै राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नेगरी संयोजक तोकेका छन् ।
सो भेला साउन २९ गतेदेखि साउन ३१ सम्म काठमाडौं आफ्नै टिमको जमघट गराउने तयारी गर्दैछन् । २९ देखी ३१ सम्म काठमाण्डौ आफ्नै पूर्व कार्यवाहक सभापति पुर्ण बहादुर खड्का, वरिष्ठ नेता डा शेखर कोईराला समेत सहभागी नभएको अवस्थामा १५औ महाधिवेशनको तयारी गरेको टीमसँग उनी हरुकोे मत बाध्नुको कारण विराशतबाट आएका हौं । यी जावा अस्तिका भने जस्तै हो । डा. शेखर र खड्का पक्षले सम्पर्क कार्यलय खोल्दा पनि सहभागी भएनन् । राष्ट्रिय भेला गर्ने पक्षकोे तुजुक हेर्ने र अन्त्यमा डा. शंशाक कोइरालाई वरिष्ठ नेता डा. शेखरलाई उपसभापति दिनेगरी आजको संस्थापनमा तान्ने तयारी भित्रभित्रै हुदैँछ ।
त्यसको जिम्मा पुराना नेता अर्जुननरसिंह केसीले लिएको बताइन्छ । कांग्रेसमा संस्थापक नेताका पुत्र का डा शंशाक कोइराला परिवारका सदस्यका कारण डा. शेखरलाई वंशीय स्वार्थमा लागेका प्रकाश र विमलेन्द्रबाट छुटाउन गरिएको प्रयास सफल हुन सक्छ ।
पाटो सत्तामा जान साथ मन्त्री पद लिने विमलेन्द्रले राम्रो काम गरेनन् । उनले फाष्टट्र्याक भारतलाई दिन खोजेको सवारी साधनमा जर्वजस्त एम्बोष्ट नम्बर राख्न लगाएर बंगलादेशी कम्पनीलाई यातायातम छिराए ।
सोे काण्डमा ८ अर्व तलमाथी भयो । त्यहाँ डा. आरजु सहभागी भइन्। तीनै निधि गृहमा जानसाथ नागरिकता प्रमाणपत्रको ठाउमा जर्वजस्त राष्ट्रिय परिचयपत्र लिनैपर्ने वाध्यता गराए । आज व्यवसायको आम्दानीमा
लाखौ जेष्ठनागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट वन्चीत छन् । राजनीतिमा पुस्तारण शुरु भएको छ । तर उनी हरुले शेर बहादुर देउवाको नाउमा त्यो पुस्तान्तरण बचाउन खोजेका छन् । गणेशमान पुत्र प्रकाशमानको चाल त्यस्तै छ । उपत्यका वाहेक उनले अरु ठाउँ देखेनन् । उनको सहयोगी काठमाण्डौ ललिएर भक्तपुरका सभापतिहरुले छाडिसकेका छन् ।
भिमसेनदाश प्रधान कृष्ण सिटौलातिर लाग्नुको कारण सिंहले काठमाण्डौको महानगरमा श्रमतीलाई मेयरको उम्मेदवार बनाउनु हो । कांग्रेस संस्थापनले वंशीय परम्परा त्यागेर जनतामा जाने युवा टीम निर्माण गरेको छ । देउवाका विश्वास प्राप्त किशोर सिंह राठौर समेत १५ औ महाधिवेशनको तयारीमा जुटेका छन् ।
जुटेपछि कतै शेख बहादुरको संकेतले काम नगर्ने होकि भन्ने संख्या बढेको छ । देउवालाई आफू सुरक्षित हुनु छ । संसद्मा संस्थापन सडकमा भएपछि शक्ति र पावरलेश भएको छ । राष्ट्रिय भेलामा आउने धेरैजसो रुख र चारतारे झण्डा हुन्छन् । त्यतै लाग्ने स्थिती भएकाले डा. शेखर र कान्छा राम तामाङ्गले खोजेको घरको सम्पर्क कार्यलयमा नगएका हुन् । भेलाको परिणाम जस्तो आउछ काँग्रेसमा चलखेल त्यस्तै हुन्छ । कृण्ण सिटौला विमलेन्द्र निधि, प्रकाशमानको समूह मिलेर चलाएको १५ औं महाधिवेशनलाई लत्याउछन । तर तीनको कुरा डा शेखर र शशाङ्खले भन्ने पद लिएर वैधानिक कॉंग्रेसतर्फ जाने तयारी गर्दै रहेको भरपर्दी सूत्रले बताएको छ ।

