अहंकारले प्रधानमन्त्री बालेन बदनाम बन्दै

राजनीति समाचार

काठमाडौं । आफ्नो बहुमत थियो भने रास्वपाका वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाहले पार्टी फुटाउन सक्थे । तर उनको टीम पार्टीको चुनावमा जादैन पद भने खोज्छ । वरिष्ठ नेता बन्नुपर्ने, प्रधानमन्त्रीले नै कार्यकर्ता चिन्दैनन् । सत्ता पाउदा धम्की उसकै हुन्छ । बालेन्द्रको राजनीति ल्यागत र जनताले मूर्ख भनेर दिएको उपहार यीनको मिलेको छ । मुलुकको प्रधानमन्त्रीले जनताको कुरा सुन्दैन । तर आफ्नो हैकम देखाएर जनतालाई मूर्गा बनाउने अवस्था आज छैन ।

प्रधानमन्त्री बालेन्द्रको २२ प्रतिशतले देश हाँकेको छ । गृहमन्त्री अराजक छन्, सकडमन्त्रीको धम्कीले अब विकास पूर्वाधारको काम रोकिन्छ । किन कि सरकारले कामको भुक्तानी नगर्दा रोकिएको काममा चासो दिएन । मन्त्रीलाई कमिसन नदिदा भुक्तानी रोकिएको कुरा ठेकेदारले भनिरहेका छन् । त्यो बापत ठेक्का खारेज गर्ने खराने समूहलाई यो रामराज्य आफ्नै जस्तो लाग्दो हो ।

तर, प्रधानमन्त्री बालेन्द्र शाहलाई मधेसमा जनता मारेको, मिटर ब्याजमा गरिवको घरबास उठिवास लगाएको, मधेसका छौरी सप्तरीकी फूल कुमारीले लुटेका २१ जना गरिब सुकुम्वासी भएको पीडालाई धुवामा उडाएका छन् । प्रम शाहको गरिवको चमेली यहीँ देखियो । जो हिजो त्यो गरिवको गीत गाएर भोट लियो । आज उसैले गरिवमाथि उठिवास लगायो । मधेसको छौरा बालेन्द्र र छौरी फूलकुमारीको चरित्र एउटै हो । रास्वपाले कथित दुई तिहाईको जगेर्ना गर्न पर्दैन । २० प्रतिशतको बालेन्द्र गुटलाई त्यागेर रास्वपाको पार्टी संरचना बद्नाम हुनबाट बचाए हुन्छ । संसदीय मूल्य र मान्यताको ख्याल नगर्ने यो समूहले देश खरानी बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *