जेनजीका अर्थमन्त्री खनाल राजश्व मार्दै
व्यापारी र उद्योगीहरु मालामाल
काठमाडौं । जेनजी सरकारमा अर्थमन्त्री बनेका रामेश्वर खनालले अर्थतन्त्र चलायमान बनाएर विकास निर्माणको काममा ध्यान दिनुका साथै प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने म्यान्डेट पाएका थिए । तर, मन्त्री खनालले त्यो काम नगरी उल...

