यस्तो छ देश चलाउने दलहरुको एजेन्डा
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले देश आगजनी र तोडफोडको मैदान बनेको थियो । त्योसँगै राजनीतिक दलहरुका शीर्ष नेताहरुको घरसमेत आगजनी गरेर तहसनहस बनाइएको थियो । नेताहरु पनि सुरक्षाकर्मीको सरण लिन पुगेका थिए । त्यसपछि राजनीतिक दलहरु गुमनाम जस...

