कसको फन्दामा परे डा. भट्टराई ?

काठमाडौं । पार्टी त खोलियो तर आशामरु साहुजीको किनारा पसले जस्तो आज नगद भोलि उधारो किम्वदन्तीसँग जोडिँदै डा. बाबुराम भट्टराई प्रतिस्पर्धीको लाजले उम्मेदवारी फिर्ता लिएको एमालेले आरोप लगाएझैं पश्चिमा निर्देशनमा चलेका बालेन शाह र रवि लामिछानेको प्रस्ताव...

डाक्टर को सुरक्षित, को असुरक्षित

काठमाडौं । भागबण्डमै रमाएको कांग्रेसमा यसपटक डा. शेखर कोइराला, डा. सुनिल शर्मा र मिनेन्द्र रिजाल २० प्रतिशतका भागिदार भएका छन् । विशेष महाधिवेशनमा शेरबहादुर देउवालाई उपस्थित गराउन जोड दिँदादिँदै डा. शेखरको अगाडि आएको सभापति पद खुस्कियो । अब उनको लागि...

निर्वाचनको बजेटमाथि सरकारी मिडिया र कर्मचारीको रजाईँ

फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई निर्वाचन आयोगले झारा टार्ने रुपमा मात्रै सम्पन्न गर्न लागेको देखिन्छ । आयोगले आचार संहिताको नाममा उम्मेदवारहरुलाई कस्दै लगेको छ भने निजी सञ्चार माध्यमलाई पनि कसैलालाई ‘कसैलाई लाखा र कसैलाई पाखा’ पार्...

कोषको पैसा बैंकमा राख्दै व्याज खाने कर्मचारीहरुको लर्को

आफ्नै हात जगन्नाथ भनेझैं सरकारी कोषको पैसा कर्मचारीहरुका लागि ‘विजनेश’ बन्न थालेको छ । सरकार मातहतका दर्जन होइन कि १४० वटा कोषहरु सञ्चालनमा रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक संरक्षण कोष, स्वास्थ्य कर कोष, सडक वोर्ड नेपाल, धितोपत्र वोर्ड, वैकल्पिक ...

स्वदेशदेखि विदेशसम्मको नजर झापा ५ मा किन ?

काठमाडौं । अहिले सबैको ध्यान झापा क्षेत्र नम्बर पाँचमा केन्द्रित छ । त्यहाँ चुनावी मैदानमा हेभिवेट केपी शर्मा ओलीसँग भिड्दैछन् काठमाडौंका पूर्व मेयर वालेन साह । महानगरपालिकाको नेतृत्वमा रहँदा लुकी लुकी हिडेका वालेनलाई भावी प्रधानमन्त्रीका रुपमा चर्चा...

किन रोजे मेयरले पौडेलले रंगीला डम्बरुलाई

काठमाडौं । अन्तत माओवादीका मेयर राजन पौडेलले रोजेरै रंगीला हाकिम लिएर गएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले ८ जना सहसचिवको सरुवा गर्दा रंगिला कर्मचारीका रुपमा चिनिएका डम्बरु निरौला बाराको सिमरास्थित जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय ...

कता गयो बाबुरामको मुस्ताङ म्याक्स ?

काठमाडौं । सिंहदरबारभित्र करोडौं मूल्यका चलिरहेका गाडीहरु थोत्रा बनाएर थन्क्याउने र नयाँ गाडी खरिद गरेर कमिसन खाने कर्मचारी प्रशासन, स्टोकिपर र मन्त्रीसम्मको मिलेमतोले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मुस्ताङ्ग म्याक्ससँग रिश पोख्यो । विद...

नेपाल पश्चिमहरुको खेलौना बन्दै, छिमकी पर्ख र हेरको अवस्थामा

काठमाडौं । सरकारले फागुन २१ गते जसरी पनि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने भन्दै गर्दा राजनीतिक दलहरु पनि चुनावमा होमिएका छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु आ–आफ्नो चुनावी प्रचारमा न्वारनदेखि बल निकालेर लागिपरेका छन् । तर, सर्वसाधारण जनत...

हचुवाको भरमा श्रम समझौता गर्दा नेपालीहरु विदेशमा अलपत्र

काठमाडौं । नेपालीहरु रोजीरोटी र उच्च शिक्षा अध्ययनका लागि विदेशिने गरेका छन् । खासगरी क्यानडा, जापान, अस्ट्रेलिया, अमेरिका, फ्रान्स र जर्मनीजस्ता मुलुकहरुमा अध्ययन र रोजगारीको लागि जाने गरेका छन् । त्यसरी विदेश जानेमा युवा, युवती दुवै पर्ने गरेका छन्...

निर्वाचन खर्चमा आयोगको भूमिका शंकास्पद

मतपत्र छापाई र मतपेटिका ढुवानी सेनाको जिम्मामा काठमाडांै । निर्वाचन आयोगले बजेटको अभाव देखाएर मतदाता शिक्षालगायत निर्वाचन सम्बन्धी प्रचार–प्रसारमा झारा टार्ने काम गरिरहेको छ । प्रधानमन्त्री शुशिला कार्कीले औपचारिक कार्यक्रमहरुमै निर्वाचन गराउनको लाग...