किन रोजे मेयरले पौडेलले रंगीला डम्बरुलाई

काठमाडौं । अन्तत माओवादीका मेयर राजन पौडेलले रोजेरै रंगीला हाकिम लिएर गएका छन् । मन्त्रिपरिषद्को पछिल्लो बैठकले ८ जना सहसचिवको सरुवा गर्दा रंगिला कर्मचारीका रुपमा चिनिएका डम्बरु निरौला बाराको सिमरास्थित जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय ...

कता गयो बाबुरामको मुस्ताङ म्याक्स ?

काठमाडौं । सिंहदरबारभित्र करोडौं मूल्यका चलिरहेका गाडीहरु थोत्रा बनाएर थन्क्याउने र नयाँ गाडी खरिद गरेर कमिसन खाने कर्मचारी प्रशासन, स्टोकिपर र मन्त्रीसम्मको मिलेमतोले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मुस्ताङ्ग म्याक्ससँग रिश पोख्यो । विद...

नेपाल पश्चिमहरुको खेलौना बन्दै, छिमकी पर्ख र हेरको अवस्थामा

काठमाडौं । सरकारले फागुन २१ गते जसरी पनि प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने भन्दै गर्दा राजनीतिक दलहरु पनि चुनावमा होमिएका छन् । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु आ–आफ्नो चुनावी प्रचारमा न्वारनदेखि बल निकालेर लागिपरेका छन् । तर, सर्वसाधारण जनत...

हचुवाको भरमा श्रम समझौता गर्दा नेपालीहरु विदेशमा अलपत्र

काठमाडौं । नेपालीहरु रोजीरोटी र उच्च शिक्षा अध्ययनका लागि विदेशिने गरेका छन् । खासगरी क्यानडा, जापान, अस्ट्रेलिया, अमेरिका, फ्रान्स र जर्मनीजस्ता मुलुकहरुमा अध्ययन र रोजगारीको लागि जाने गरेका छन् । त्यसरी विदेश जानेमा युवा, युवती दुवै पर्ने गरेका छन्...

निर्वाचन खर्चमा आयोगको भूमिका शंकास्पद

मतपत्र छापाई र मतपेटिका ढुवानी सेनाको जिम्मामा काठमाडांै । निर्वाचन आयोगले बजेटको अभाव देखाएर मतदाता शिक्षालगायत निर्वाचन सम्बन्धी प्रचार–प्रसारमा झारा टार्ने काम गरिरहेको छ । प्रधानमन्त्री शुशिला कार्कीले औपचारिक कार्यक्रमहरुमै निर्वाचन गराउनको लाग...

निर्वाचनमा नेता र कर्मचारी मालामाल देश बेहाल

काठमाडौं । निर्वाचन आउनुभन्दा महिना दिन अगाडिदेखि कर्मचारीहरु कार्यालयको नियमित काम छोडेर सेवाग्राहीहरुलाई सास्ती दिन थालेका छन् । कर्मचारीहरु निर्वाचनमा खटिने नाममा सेवाग्राहीहरुको नियमित काम छाडेर निर्वाचनसम्बन्धी विभिन्न कार्यक्रममा सरिक हुन थालेक...

देश चुनावतिर, मन्त्री चौलागाईँ कमाउ धन्दातिर

काठमाडांैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माधव प्रसाद चौलागार्ईँले सम्हालिरहँदा विकास निर्माणका कामभन्दा मन्त्रालयमा कमउ धन्दा फास्टाएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने म्यान्डेट पाएको सरकारका भौतिकमन्त्री चौलागाईँले...
ananta gurung

चुनावको अर्थतंत्र

भोला खतिवडा यहि २०८२ साल फाल्गुण २१ गते नेपालमा आम चुनाव हुन गईरहेको छ । उक्त चुनावको लागि सरकारी खर्च २० अर्व लाग्ने अनुमान छ । निर्वाचन प्रहरीको रुपमा डेढ महिनाको लागि डेढ लाख युवायुवतीहरुले रोजगारी पाएकाछन । चुनाव प्रचार प्रसारको क्रम बढेको हुँ...

दोलखामा समग्र विकासको खाकादिने निर्वाचन

भोला खतिवडा मुलुकनिर्वाचनमय भैरहेको छ । म पनि २०४८ साल देखिको निर्वाचनमा सहभागी भैरहेको छु । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमाआमनिर्वाचनभए । त्यसै गरी स्थानीयनिकायवातहकानिर्वाचनभने २०४९, २०५४, २०७४, २०४७र २०७९ मा सम्पन्नभए ।यीमध्ये ए...

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुलाई सर्वसाधारणको प्रश्न

काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदरकाहरुलाई जनताको घरदैलोमा गएको बेला सर्वसाधारणले विभिन्न प्रश्न र गुनासो तेस्याउने गरेको पाइन्छ । पुराना दलबाट पटक–पटक निर्वाचन जितेर राजधानी छिरेपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नआएको ...