अर्थमन्त्री निकम्मा बन्दा राजश्व छली गर्नेहरु मालामाल
काठमाडौं । सरकारले राजश्व उठाउन नसक्दा विकासका कामहरु अलपत्र परिराखेका छन् । राजश्व र भन्सारका कर्मचारीहरुले उद्योगी, व्यापारीहरुसँग मिलेमतो गरेर कर छलीरहेका छन् । अझ यातायात र भन्सार कार्यालयका कर्मचारीको सेटिङमा विभिन्न गाडीहरु आयात गर्दा राजश्व छल...

