सुरक्षा निकायमा ‘सानालाई ऐन ठुलालाई चैन’
काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुदैँछ । सो निर्वाचनको लागि सुरक्षाकर्मीहरु भटाभट खटिन थालेका छन् भने सुरक्षा निकायभित्रका केहि सुरक्षाकर्मीहरु चिन्तित हुन थालेका छन् । किनकी कतिपय सुरक्षाकर्मीहरु सोसफोर्स र भनसुनको आधारमा सुगम...

