अवसरवादी उम्मेदेवारलाई जनताले सजाय देलान् कि पुरस्कृत गर्लान् !
काठमाडौं । देश निर्वाचनमा होमिएसँगै तीनै तहका जनप्रतिनिधि र कर्मचारीहरु पनि निर्वाचनमा केन्द्रित भएका छन् । कर्मचारीहरुले निर्वाचनमा खटिनुपर्ने भएको छ भने विभिन्न पार्टी र स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिहरु कोही पदबाट राजीनामा दिएर केन्द्रीय निर्व...

