अब केएफसीमा माछापुच्छ्रेको इआरपी इन्टिग्रेटेड पिओएस
काठमाडौं । माछापुच्छ«े बैंकले फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटिटेकसँग सहकार्य गरेको छ । ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले दुइ कम्पनीसँग सहकार्य गरेको हो ।
माछापुच्छ«े बैंकका अत्याधुनि...

