आगामी निर्वाचन नेपालीको नभई विदेशीको चाहनाअनुसार हुने
काठमाडौं । निर्वाचन नजिकिएसँगै दल र स्वतन्त्रहरु आ–आफ्नो प्रचारप्रशारमा उत्रिएका छन् । धेरैजसो सामाजिक सञ्चाल फेसनबुक र युटुबबाट प्रचारमा झुम्मिएको देखिन्छ । यसपटकको निर्वाचन पुराना दल हुन् अथवा नयाँ दल र स्वतन्त्रहरु सबैजसो राजनीतिक सिद्धान्त र विका...

