मनाङका उम्मेदवार विकेकै हुन् त ?
काठमाडांै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको एकल कृपाले टिकट पाएका कतिपय उम्मेदवारले जिल्ला पार्टी समन्वय गर्न सकेका छैनन् । अध्यक्षले जिल्लाको भूगोल र कार्यकर्ताको चाहनाबिपरीत आफ्नो सेवकलाई टिकट दिँदा पार्टीले पाएको धोका मनाङले लर्जङ्ग पारेको ...

