अन्ततः बस्नेकै आँटले दलहरु निर्वाचनमा होमिए
काठमाडौं । जेनजी आन्दोलनकै कारण पुराना दल र तीनका नेताहरु ओझेलमा पर्दै गएका थिए । जेनजी सरकार बनेपछि दलहरु कुना पसेजस्तै भएका थिए । एमालेका नेता महेश बस्नेतले जेनजी सरकारको विरोध गरेर एमालेलगायत अन्य दलहरुलाई सडकमा उतार्न थालेपछि नेताहरुले आँखा उघारे...

